काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाई निरन्जन कोइरालाको आज निधन भएको छ । कोइरालाको ७५ वर्षको उमेरमा भारतमा उपचारका क्रममा भर्खरै निधन भएको शेखरका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो । कोरोना संक्रमण भएपछि लामो समयदेखि दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइरहनु भएका उहाँको फोक्सो र मृगौलामा समेत समस्या देखिएपछि भेन्टिलेटरमा…