Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


गंगामाया अधिकारीको जीवन रक्षा गर : मानव अधिकार आयोग

काठमाडौं, पुस २० । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना छोराका हत्यारामाथि कार्वाहीको माग राखेर न्यायका लागि संघर्षरत गंगामाया अधिकारीलाई न्याय प्रदान गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लो पटक गंगामाया २०७७ पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा आमरण अनशनमा हुनुुहन्छ । अधिकारीको…