काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले स्वास्थ्य संकटकाल लगाइ अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । नेतृ संग्रौलाले शनिबार प्रेस विज्ञप्ति जारी गदै कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन तथा जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरु उठाउन पनि माग गर्नुभएको हो । उहाँले राष्ट्रिय संकटको घडीमा राष्ट्रिय…