२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


फिक्कल गाउँपालिकामा विकास निर्माणका कामकाे सार्वजनिक सुनुवाई कार्यक्रम सुरु

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले जनप्रतिनिधि र आम नागरिकबीचकोे प्रत्यक्ष सवाल जवाफ कार्यक्रम सुरु गरेकाे छ । साेही कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाबाट भएका वस्तु तथा सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ। फिक्कल गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम फिक्कलबासीहरुले विभिन्न समस्याहरुका सवालमा आ–आफ्ना समस्याहरु व्यक्त गरेका थिए…