Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


भारत–चीन सीमा झडप : मोदीले कमजोरी स्वीकारे, क्रोधित बनाएको टिप्पणी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्तरिक सुरक्षा र सूचना संयन्त्र कमजोर हुँदा भारत र चीनको सीमामा झडप भएको स्वीकार गरेका छन् । विभिन्न दलका नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री मोदीले गुप्तचर निकायको सूचना प्रणाली कमजोर हुँदा भारतलाई क्षति पुगेको बताएका हुन । उनले विवादास्पद क्षेत्रमा चीनले भारतीय सेनामाथि हमला गरेर क्रोधित बनाएकोसमेत टिप्पणी गरेका छन्…