काठमाडौं, बैशाख १४ । शेयर बजारमा मंगलबार एकाएक युटर्न आयो । पछिल्ला २ दिन पहिरो गएको बजारमा यस दिन एकाएक चमक आएको हो । उतार चढावबीच बजार परिसूचक नेप्से झण्डै १ सय अंक बराबरले उकालो लागेर २६ सय हाराहारी पुग्यो । नेप्से ९२ अंकले उकालो लागेर २५ सय ९९ पुगेर थामिएको हो । कारोबार भने…