Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै ओलीले नेपाललाई दिए प्रतिक्रियावादीको संज्ञा

काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै एमाले गुण्डा दल नभएको जिकीर गर्नुभएको छ । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल्ली सम्बोधन गर्दै भन्नुभयो, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ ।…