Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कोरोनाविरुद्धको लडाईमा भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

एजेन्सी । चीनले कोरोना संक्रमणबाट गम्भिर समस्याको पुगेको भारतलाई सहयोगको प्रस्ताव गरेको छ । चीनका राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीसंग जुध्न आवश्यक सहयोगका लागि प्रस्ताव गरेको भारतका लगि चिनियाँ राजदुतले जनाएका छन् । राजदूत सुन वेइडान्गले ट्वीटरमार्फत राष्ट्रपति सीले मानवता एक समुदाय भएकोले एकता र सहयोगबाट नै महामारीलाई पराजित गर्न…