Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


भारतले गर्दा नेपालको बिजुली बंगलादेश निर्यात हुन सकेन

काठमाडौं । नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । चरम बिजुली संकट भोगिरहेको रहेको बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली लाने सहमति भएको छ । तर, भारतको बाटो लानुपर्ने बंगलादेशले अनुमति माग गर्दै दिएको निवेदन अलपत्र परेपछि बिजुली निर्यात हुन सकेको छैन । दुई दिने छलफलका लागि नेपाल आइपुगेको बंगलादेशी…