Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


प्रधानमन्त्री ओलीले अभिव्यक्ति फिर्ता नलिए आन्दोलन !

काठमाडौं । त्रेता युगकालिन भगवान रामको जन्मस्थलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति जनकपुरका साधुसन्तहरु आक्रोशित बनेका छन् । बुधबार रामानन्दिय श्री बैष्णव संघले एक विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दु धर्मावलम्वीहरुको आस्थामा ठेस पुगेको उल्लेख छ । संघका महासचिब नोवल किशोर शरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘सनातन हिन्दु धर्मग्रन्थ तथा हिन्दु धर्मावलम्वीका अनुसार भगवान श्रीरामको जन्मस्थल…