Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा एक जना पक्राउ

वीरगन्ज । किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मालपोत कार्यालय पर्सामा लेखापढी गर्ने वीरगंज लक्ष्मणवाका अमर साह कानुलाई पक्राउ गरेको हो । मालपोत कार्यालय नजीक रहेका उनलाई चेम्बरबाट सादा पोशाकका आएका प्रहरीले उनलाई पक्राउ गरेको हो । मर्कन्टायल कम्पनीको जग्गामा नक्कली कागज पत्र पेश…