Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


कोरोना संक्रमित खुलेआम हिँडेपछि इनरुवामा निषेधाज्ञा

सुनसरी, साउन ९ । कोरोना ‘पोजिटिभ’ भएका व्यक्ति खुलेआम हिँडेपछि सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना पोजिटिभ देखिएका एक प्रहरी इनरुवा बजारमा घुमफिर गरेको खुलासा भएपछि इनरुवामा निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो । शुक्रबारदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना पोजिटिभ देखिएका प्रहरी…