Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


माधव नेपाल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता चुनिँदै

काठमाडौं, भदौं १३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाललाई चुन्ने भएको छ । दलको नेता चुन्न आइतबार ११ बजेपछि बस्ने बैठकमा संघीय संसदका सांसदहरुले अध्यक्ष नेपाललाई नै संसदीय दलको नेता पनि चुन्न लागेका हुन् । सांसद मेटमणि चौधरीका अनुसार बिहान ११ बजे बस्ने दलको बैठकले संसदीय…