काठमाडौं । नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ एन्टीजेन परीक्षणमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७…