१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


नवौँ राष्ट्रिय खेलकुदको २२ खेल पोखरामा गर्ने प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा संचालन गर्ने तयारी गरिएको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्बाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेपछि ठाउँ…