Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


नेताहरुलाई अनुशासनको कार्वाही गरिएकामा कांग्रेसका केही सभापतिको आपत्ति

काठमाडौं, साउन १३ । नेपाली कांग्रेसले हालै केही नेताहरुमाथि गरेको अनुशासनको कार्वाहीप्रति कांग्रेसका केही जिल्ला सभापतिले आपत्ति जनाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ भैसकेका समयमा अनेक बहानामा निष्ठावान नेता–कार्यकर्तामाथि छानीछानी कार्वाहीको दण्ड चलाइएको निचोड निकालेका छन् । पार्टीको यस्तो कार्यले महाधिवेशनको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यस्ता गतिविधि…