Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


दाङको देउखुरीमा ट्रक र मोटरसाइकल जुध्यो, तीन जनाको घटनास्थलमै मृत्यु

दाङ । दाङमा सवारी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती…