बिराज रोस्यारा (इमेज)कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्कनेको संख्या बढेपनि मापदन्डअनुसारका ‘क्वारेन्टिन’ नबन्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । क्वारेन्टिनमा न खानेपानीको उचित प्रबन्ध छ न त शौचालयको नै । सामाजिक दूरीको पालना नगर्दा र सबैलाई एकै ठाउँमा कोच्दा संक्रमण झनै बढ्ने खतरा बढेको छ । सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका नागरिकलाई व्यवस्थितरुपमा…