Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कृषिमा प्रविधि छ, कृषकको पहुँच छैन !

झापा, मंसिर २० । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेपनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन । धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या ज्यूँका त्यूँ छ । झापामा आधुनिक कृषिऔजार भित्रिएपनि सबैको पहुँच पुग्न नसक्दा परम्परागत प्रणालीबाटै बाली भित्र्याउनुपर्ने बाध्यता छ । अर्जुनधाराका कृषक यादव सुवेदीले पनि आधुनिक…