काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको युरोपेली राष्ट्रहरुको छनोट खेल तालिका सार्वजनिक गरिएको छ । हिजो निकालिएको ‘ड्र’ अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । समूह ‘ए’ मा पोर्चुगल, सर्बिया, गणतन्त्र आयरल्यान्ड, लक्जेमबर्ग र अजरबैजान छन् । समूह ‘बी’ मा सन् २०१० को विजेता स्पेन, स्विडेन, ग्रिस, जर्जिया…