१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नेपाल र केन्याबीचको चौथो टि-२० खेल आज हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार घरेलु टोली केन्याविरुद्ध चौंथो टि-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने भएकाे छ । खेल केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न पौने ४ बजे सुरु हुने जनाइएकाे हाे । शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि यो खेल शृंखला जित्ने अवसर छ । साेमबारको खेल जितेमा नेपालले एक…