Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


दाहाल–नेपाल बैठक : पार्टीका कामलाई पूर्णता दिन कार्यदल गठन

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले विभाजतपछि पुनर्गठित पार्टीका कामहरूलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पेरिसडाँडास्थित पूर्व माओवादी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले घनश्याम भुसाल, गोकर्ण विष्ट, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, बर्षमान पुन बेदुराम भुसाल र मातृका यादव सदस्य रहेको कार्यदल…