काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोना संक्रमण परीक्षण गर्दा संक्रमणको पुष्टि भएको तर आफूमा कुनै लक्षण नदेखिएको पनि ट्वीट्मा चौधरीले जनाउनुभएको छ । डाक्टरको सल्लहमा आफू…