Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव !

काठमाडौं, भदौं १४ । कोरोना भाइरसको संक्रमणबाट जेलमा रहेका कैदी बन्दीहरु प्रताडित हुन थालेपछि सांसदहरुले छलफल चलाएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले पछि फर्किने सम्झौता गरेर भए पनि जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका हुन् । कैदी र बन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको जोखिम बढेपछि संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले…