प्रकाश लम्साल (इमेज) बारा, भदौ १५ । 'लकडाउन'ले बाराका श्रमिकहरुको सोचाइमा सकारात्मक परिवर्तन आएको छ । विगतमा कम आम्दानी भएपनि हल्का र सफा काममात्र गर्ने मानसिकता भएका बाराका श्रमिकहरुले लकडाउनका कारण कामको प्रकृति नहेरी सबैजसो काम गर्न थालेका छन् । कोरोना महामारीका कारण भारतीय श्रमिकहरु नफर्किएपछि यसअघि उनीहरुलेमात्रै गर्ने गरेको काम गर्ने अवसर नेपालीहरुले पाएका…