Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस बुधबार मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष जीवन रक्षाः तपाईंको हातमा’ भन्ने नारासहित अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ । हरेक वर्ष विश्वभर झन्डै दुई लाख…