Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६४ जनाको नमूना परीक्षण गरिएको थियो । ३१५ जनाको पीसीआर र १३४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार देशभर ४ जना सक्रिय संक्रमित रहेका…