Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


महाकाली अस्पताल कुनै कोणबाट पनि अञ्चल अस्पतालजस्तो छैन : मन्त्री थापा

कन्चनपुर, असोज १९ । स्वास्थ्यमन्त्री गगन थापाले महाकाली अञ्चल अस्पताल कुनै कोणबाट पनि अञ्चल अस्पतालको स्वरुपको नरहेको बताएका छन् । बुधबार महाकाली अञ्चल अस्पतालको निरीक्षण गर्दै मन्त्री थापाले अस्पतालको भौतिक संरचना र यसले दिने सेवाका आधारमा अञ्चल अस्पताल भन्न नमिल्ने बताएका हुन् । सो अवसरमा उनले दरबन्दी पूरा गर्ने प्रक्रिया लोकसेवा आयोगमार्फत् अघि बढिसकेको र…