Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्

काठमाडौं, कात्तिक १ । स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् । मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा सो बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयको उच्च स्रोतकाअनुसार विदेशी औषधि…