काठमाडौं, कात्तिक ९ । विभिन्न १३ जिल्लामा डेंगु प्रभावितहरुको संख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित भने नहुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले आइतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिए । उनका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको…