Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, कात्तिक १९ । श्रमजीवी पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सन्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेको छ । उक्त व्यवस्थाको कार्यान्वयनका लागि सन्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ ।…