मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारकालागि अस्पताल ल्याउँदा आमा बेहोस तथा पेटमा भएको शिशुको ज्यानसमेत गइसकेको जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले बताए । गर्भावस्थामा हुने ‘इक्लाम्प्सिया’…