फाइल फोटो गत बुधबारदेखि सुरु भएको उक्त सेवामा तीन दिनभित्र करिब ५० भन्दा बढी बालबालिकाको उपचार भएको अस्पतालका निर्देशक डा.अजित रायमाझीले जानकारी दिए । देशभरको एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्तिमा देशभरबाट उपचारका लागि दैनिक बहिरंग सेवामा ३०० जना बालबालिका आउने गर्छन् । बिरामीको अत्याधिक भीडका कारण निजी क्लिनिकमा महंगो शुल्कमा उपचार गराउनुपर्ने…