Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नेपाल औषधि लिमिटेडले सुरु गर्‍यो जीवनजल बिक्री वितरण  

सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा.रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको जानकारी दिए । स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनैपनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु…