मनमोहन मेमोरियल हेल्थ फाउण्डेसनले शिक्षण अस्पताल स्वयम्भु र अमेरिकाको इन्टरमाउण्टेन मेडिकल सेण्टरको प्राविधिक सहयोगमा गत शुक्रबार र शनिबार ‘आरआइबी फिक्सेशन सर्जरी’ कार्यशाला गोष्ठी आयोजना गरेको हो । फाउण्डेसनले अन्य देशका विशेषज्ञ चिकित्सकहरुबीच अनुभव आदानप्रदान भएकोले कार्यशाला एकदमै उत्साहजनक भएको बताएको छ । खेल, शारीरिक कसरत तथा अन्य विपतका कारण अवस्थामा दुर्घटनामा परी छातीको करङमा चोट…