Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


प्रसूतिमा समस्या भएपछि नवजात शिशुको मृत्यु, सात महिनामा १५ गर्भ तुहियो

शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार (हिजो) राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा.नजिर खानले जानकारी दिए । उनका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर…