Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नवनिर्मित अस्पतालका भवन हस्तान्तरण हुन नसक्दा विरामी मर्कामा

स्वास्थ्य मन्त्रालयको लगानीमा नवनिर्मित सुविधासम्पन्न भवन अलपत्र भई दिनानुदिन जीर्ण बन्दै गएको छ । पुरानो भवनबाट सेवाग्राहीलाई सेवा दिन अति नै समस्या सिर्जित भएको चिकित्सकले जनाएका छन् । सोनमा गाउँपालिका उपस्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवन निर्मित भएको दुईवर्ष बित्दासमेत एकसानो कोठाबाट सेवाग्राहीलाई सेवा दिन अति नै कठिनाइ भएको प्रमुख विनोदकुमार सिंहले बताए । रु १५…