Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


खोटाङमा भाइरल ज्वरोको बिमारीको चाप

मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिने भाइरल ज्वरोको बिरामीको चाप बढेको हो । चिसो सुरु भएसँगै दैनिक १ सय ५५ जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेका जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रामबहादुर केसीले जानकारी दिए । जटिल समस्या देखिएका बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ…