Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मृत्युसँग संघर्ष गरेर बसिरहेका छन् जो (भिडियो रिपोर्ट)

दुईओटै मिर्गौला ‘फेल’ भएर आफ्नो प्राण ‘भगवान भरोसा’ भन्नेदेखि खोक्दा मुर्छित हुनेहरुको पीडा कम्ता दर्दनाक छैन । निःशुल्क उपचार भनेर चुनावी घोषणापत्रमा चर्को नारा उराल्ने दलहरुका लागि उनीहरुको पीडाले गिज्जाइरहेको प्रस्ट देखिन्थ्यो । काभ्रे, धुलिखेलका सुनिल भुजेल । दुवै मिर्गौला काम नलाग्ने भएपछि अहिले पशुपति आर्यघाटनजिकै मृत्युलाई कुरेर बसिरहेको बताउँछन् । भर्खरै ३५ वर्ष उमेरका…