आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति बिना नै अस्पताल सन्चालन गरेको पाएपछि सम्पूर्ण सामग्री सन्चालन स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरिएको हो । अनुगमन संयोजक निरोज घिमिरेका अनुसार काँडाघारीमै रहेको सविना फर्मा र एनएण्डएस फार्मेसी प्रालिले व्यवसाय दर्ता नगरी सन्चालन गरेको पाएकाले २४ घन्टाभित्र औषधि व्यवस्था…