Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


गजेन्द्रनारायण सिंह अस्पतालको भवन निर्माणको काम सुरु

राजविराज, पुस २६ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नतिको काम सुरु भएको छ । ३१ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न अस्पताल भवन बनाउने काम सुरु भएको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार एक कार्यक्रमकाबीच अस्पताल भवनको शिलान्यास गरे । २०७८ असार १५ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको ।…