प्रकाश नेपाल/ईमेज इलाम । पर्यटकीय नगरी इलाम सुगम जिल्लामध्ये एक पर्दछ । तर यहाँ रहेको एक मात्र सरकारी अस्पतालमा आइसियूसम्मको सुबिधा नहुँदा यहाँ आउने विरामी अन्यत्र जानुपर्ने बाध्यतामा छन् । इलाममा १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई समेत आईसीयू नहुँदा उपचारमा समस्या भएको छ । सरकारी अस्पतालहरुको यस्तै अवस्थाको अन्त्यका लागि डा. केसी…