Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


केसीको स्वास्थ्य अवस्था नाजुक, आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हस्ताक्षर संकलन सुरु

डडेल्धुरा । अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी अनसनको आज नवौं दिन पुगेको छ । नवौं दिन पुग्दा उनको  स्वास्थ्य अवस्था भने निक्कै नाजुक बनेको जिल्ला अल्पताल डडेल्धुराले जनाएको छ । आजबाट उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जिल्लामा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । नागरिक आन्दोलन संघर्ष समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको हो । आज…