Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने

सुन्दर गुरुङ र प्रज्ञा तिमल्सिना (ईमेज) काठकाडौं, चैत १२ । नेपालमा अहिलेसम्म तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुई जना टेकु अस्पतालमा उपचाररत छन् । तीमध्ये १९ बर्षकी किशोरीको स्वास्थ्य अवस्था सुधारहँुदै गएको छ भने कोरोना संक्रमण देखिएर बुधबार अस्पताल भर्ना भएका ३२ बर्षिय युवकको भने स्वास्थ्य अवस्थामा समस्या देखिएको टेकु अस्पतालले जनाएको छ…