Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


दश प्रतिशत लक्षित वर्गलाई सुविधा नदिने स्वास्थ्य संस्थाहरुलाई कारबाही गर्न बालेनको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिका भित्रका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ । मेयर साहले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटेर लक्षित वर्गलाई नि:शुल्क उपचार गर्नुपर्ने नियम पालना नगर्ने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न ध्यानाकर्षण गराउनु भएको हो । साहले बुधबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत…