Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जनकपुरमा रगतको अभाव, स्वेच्छिक रक्तदानका लागि आग्रह

जनकपुर । लकडाउनका कारण जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएको छ । रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले स्वेच्छिक रक्तदानका लागि आग्रह गरेको छ । लकडाउन भएपनि रक्तदान समेत ठप्प भइ रगतको आभाव हुन गएको नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेशप्रसाद सिंहले जानकारी दिए । उनले तत्काल रक्तदानका लागि अभियान सञ्चालन…