Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


कोरोनाका कारण विदेशमा १४ नेपालीको मृत्यु, करिब २ सय जना संक्रमित

काठमाडौं । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना संक्रमित छन् । अमेरिकामा एक नेपाली मूलका…