-ध्रुव भट्टराई/केदार कटुवाल(ईमेज) विराटनगर/उदयपुर । उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ भारतीयलाई विराटनगर लगिएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा लुकेर बसेका १२ भारतीयलाई स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगर पठाइएको हो । १२ भारतीय र ४ नेपालीलाई चार वटा एम्बुलेन्सबाट शुक्रबार राती नै विराटनगर पठाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले…