Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


देशभर ५८ हजारभन्दा बढीको कोरोना परीक्षण, ५७ संक्रमित मध्ये १६ जना भए निको

काठमाडौं, बैशाख १८ । सरकारले देशभर अहिलेसम्म ५८ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरस संक्रमणको परीक्षण गरेको छ । बन्दाबन्दी गरेको ३८ औं दिनसम्ममा सरकारले देशभर जम्मा ५८ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण गरेको हो । हालसम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना निको भई घर फर्किसकेका छन् । संक्रमितमध्ये सबैभन्दा…