काठमाडौं । विपी मेमोरियल क्यान्सर अस्पतालका तीन वटा संघ संगठनले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो। वैशाख २८ गते विपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको विरामी र नर्सबीचको भिडियो सार्वजनिक भएको थियो । आफूलाई सामाजिक अभियन्ता…